२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उदयपुरमा कांग्रेसका डा.नारायण खड्कालाई अग्रता


0
Shares

यसअघि चौधरीले अग्रता लिइरहे पनि पछिल्लो मत परिणाम अनुसार नारायण खड्का अगाडि छन् ।

खड्काको १६ हजार १ सय ५ र चौधरीको १५ हजार ९ सय ५८ मत छ । यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी भएका थिए ।