Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


देउवासहित कांग्रेस केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ : प्रधान

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चुनावमा कांग्रेसले व्यहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजीनामा दिएर विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले पार्टी सभापतिको नेतृत्वमा चुनाव भएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र संविधान कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए । तर, कांग्रेस हार्नुमा मूलतः नेतृत्वको…