प्रतिनिधि सभामा टेक बहादुर बस्नेत र प्रदेश सभामा गुलाब जंग शाह र प्रकाश ज्वाला बिजयी भएका हुन् । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा नेकपा ९माओवादी केन्द्र० का सचिवालय सदस्य टेक बहादुर बस्नेत ११ हजार १ सय ३० मतान्तरले बिजयी भएका छन् । बस्नेतले ४० हजार ८ सय ९८ मत प्राप्त गरका छन् भने…