
आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले निर्वाचनपछि राजनीतिक कोर्ष बद्लिएको भन्दै अबको लक्ष्य विकास निर्माण र समृद्धि हुने बताए ।
सबै दलको ध्यान पनि विकास निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
अब सबैले विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने भट्टराईले उल्लेख गरे ।
उनले जिल्लाको समग्र विकासमा आफू लागिपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्