Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


विक्रम पाण्डेलाई ९ हजार बढी मतले पराजित गर्दै प्रचण्ड विजयी


0
Shares

उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गर्दे ‘प्रचण्ड’ विजयी भएका हुन ।

अन्तिम मत परिणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन् ।