Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


माडीलाई ‘मणि’ बनाउने सपना अब साकार हुन्छ : दाहाल

माडीको बरुवामा बुधबार आयोजित विजयीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए । देश र जनतालाई अहिले विकासको आवश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पूरा गरिछाड्ने बताए । आफूले निर्वाचनको समयमा माडीलाई ‘मणि’ बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता…