Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री देउवा–प्रचण्ड भेटवार्ता, राष्ट्रियसभा निर्वाचन र सरकार गठनबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा दुई दलका शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको हो । प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रक्रियाबारे चासो राखेका थिए । जवाफमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन मिति तोकेर चुनाव गराउनु आफ्नो दायित्व भएको भन्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश…