प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाइ दिन शनिबार बालकोटस्थित ओली निवास पुगेका राजदूत ओगावा र ओलीबीच भेटवार्ता भएको हो । सो अवसरमा अध्यक्ष ओलीले मित्र राष्ट्रहरुको साथ–सहयोग लिएर अघि बढ्न आफू तयार रहेको बताए । जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउँदै उनले भने–‘हामी सबै…