Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रसुवागढी पुगेका ओलीले भने: अब बन्ने सरकारले रेलमार्गलाई प्राथमिकतामा राख्छ

आज(मंगलबार) रसुवागढी नाकाको अवलोकनपछि टिमुरेमा आयोजित कार्यक्रममा बोल्दै ओलीले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गरिने पनि बताए । उनले गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने घोषणा समेत गरे । यसैबीच ओलीले लाङटाङ क्षेत्रको भूकम्प प्रभावित क्षेत्रको समेत अवलोकन गर्दै सरकार बनेपछि पुनर्निर्माणलाई तत्काल अघि बढाउने आश्वासन दिए । ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव…