वाम गठबन्धनमा आवद्ध दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वसित बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले दिएको जानकारीअनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका…