शुक्रबार दाङको घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले संयुक्तरुपमा आयोजना गरेको पत्रकार भेटघाटमा महराले सरकार गठन पहिले कि राष्ट्रियसभा गठन भन्नेमा केही विवाद रहेको बताए । यो विवाद पनि केही दिनमै समाधान हुने र नयाँ सरकार गठन हुने उनको भनाइ थियो । उनले ‘राष्ट्रियसभा नभइ सरकार बन्दैन’ भन्ने र त्यसमा एकलसंक्रमणीय वा बहुमतीय हुने…