निर्वाचन परिणम अनुसार एमालेले २ वटा प्रदेशमा एकल बहुमत र अन्य ४ वटामा पनि माओवादी र कांग्रेसको सहयोग बिनै सरकार बनाउन सक्ने देखिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन बनाएर मागिएको भोट जोड्ने हो भने प्रदेश नम्बर २ बाहेकका बाँकी ६ वटै प्रदेशमा बामगठबन्धनको सरकार बन्नेछ । यदी एमाले र माओवादी…