Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नयाँ सरकार गठनका विषयमा वाम गठबन्धनभित्र बढ्यो खटपट (भिडियो)

स्थिर सरकार गठनको एजेन्डासहित निर्वाचनमा गएको वाम गठबन्धनले दुई तिहाईनजिकको बहुमत पाएको छ । तर, सरकार गठन गर्ने बिषयमा भने गठबन्धनभित्रै खटपट सुरु भएको छ । पार्टी एकतादेखि स्थायी सरकार गठनको लोकप्रिय नारा दिएर चुनावी ‘लगनगाँठो’ कसेका दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनको गाँठो चुनावी नतिजा आएसँगै खुकुलिन थालेको आशंका बढेको…