Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


देउवाले केन्द्रीय समितिको बैठक बोलाए

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामकाबारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसको बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिकाबारेमा छलफल हुन लागेको जानकारी दिए । निर्वाचनमा कांग्रेसको स्थिति कमजोर…