Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


निर्माणाधीन ग्यास प्लान्टविरुद्ध नेविसंघको विरोध प्रदर्शन

शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नेविसंघले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै निर्माणाधीन ग्यास प्लान्टविरुद्ध विरोध प्रदर्शन गरेको हो । आन्दोलन कुनै उद्योगप्रति लक्षित नभई वस्तीनजिक निर्माणाधीन ग्यास प्लान्टबाट हुने जोखिम सावधानीको लागी खबरदारी भएको प्रदर्शनकारीहरुले बताएका छन् । कार्यंक्रममा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले नेपाल ग्यासमात्र नभई मानववस्तीमा पर्ने जोखिम सावधानीको लागी हरेक उद्योगको विषयमा…