Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


गृह मन्त्रालयको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउँछु : लालबाबु पण्डित


0
Shares

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गरे । राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने अपराधलाई दण्ड गर्न आवश्यक भएको बताए ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरे देशले दश बर्षमै विकासमा फड्को मार्ने उनको भनाइ थियो ।