मन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो • Image Khabar Image Khabar


मन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो


Imagekhabar
१४ पुष २०७४, शुक्रबार १५:१५

मन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्री गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापासँग मन्त्री गिरीको चर्काचर्की परेको थियो । विवाद बढ्दै जाँदा दुवैले बैठकमै एक–अर्काको राजीनामासमेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्