Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच बैठकमै झडप, तीनजना घाइते

घटनामा भेषराज अर्याल, सुशील काफ्ले र कमल ढकाल घाइते भएका हुन् । घाइतेमध्ये अर्याललाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएकोमा त्यहाँबाट पनि काठमाडौं पठाइएको छ । बैठकमा अर्याल बोल्दै गर्दा अचानक आक्रमण भएको थियो । बैठकमा सहभागी अरु कार्यकर्ताहरु पनि सामान्य घाइते भएको जनाइएको छ ।