घटनामा भेषराज अर्याल, सुशील काफ्ले र कमल ढकाल घाइते भएका हुन् । घाइतेमध्ये अर्याललाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएकोमा त्यहाँबाट पनि काठमाडौं पठाइएको छ ।
बैठकमा अर्याल बोल्दै गर्दा अचानक आक्रमण भएको थियो ।
बैठकमा सहभागी अरु कार्यकर्ताहरु पनि सामान्य घाइते भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्