Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


परीक्षाको घडी सुरु भयो : दाहाल

लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्ने भन्दै उनले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताए । शनिबार भैरहवामा नेपाल जेसिसको ४४औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डोर्‍याउन सबै दलबीच सहमति, सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्ने…