२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति भण्डारीले कांग्रेस शीर्ष नेतालाई गरिन् यस्तो आग्रह


0
Shares

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका शीर्ष नेतासँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले सो आग्रह गरेकी हुन् ।

उक्त अवसरमा उनीहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । रासस