१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राष्ट्रपतिले अध्यादेश रोकेकोमा नेविसंघद्वारा राजधानीमा विरोध प्रदर्शन


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तीन महिना पहिले पेश गरेको अध्यादेश प्रमाणिकरण नगरेको भन्दै विद्यार्थी संघ आन्दोलित भएको हो । विरोध ¥यालीमा विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश छिटो पारितगरी राष्ट्रलाई निकास दिनुपर्ने बताए ।

विश्वभाषा क्याम्पसबाट निकालिएको ¥याली पुतलीसडक हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो ।