२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शान्ति–प्रक्रियाका बाँकी कामलाई पनि टुंगो लगाउनुपर्नेमा जोड


0
Shares

संसद सचिवालयले मंगलबार राजधानीमा गरेको अन्तरक्रियामा सहभागीहरुले शान्ति–प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि आवश्यक ऐन–कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

पत्रकार हरिबहादुर थापाले प्रस्तुत् गरेको कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पणी गरेका थिए ।