
आज संचार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले संवैधानिक प्रक्रिया पूरा गरेर सहज सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको जिकीर गरे ।
राष्ट्रय सभा गठनको काम कानून नभई अघि बढ्न नसक्ने भन्दै बस्नेतले सरकार नछाडेसम्म नियुक्त, सरुवा, बढुवाको काम नरोकिने पनि बताए । चुनावी परिणामपछि केही दलमा अहंकार आएको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्