सत्ता हस्तान्तरणलाई सहज बनाउन राष्ट्रपतिलाई आग्रह • Image Khabar Image Khabar


सत्ता हस्तान्तरणलाई सहज बनाउन राष्ट्रपतिलाई आग्रह


Imagekhabar
४ पुष २०७४, मंगलवार १८:२८

सत्ता हस्तान्तरणलाई सहज बनाउन राष्ट्रपतिलाई आग्रह

आज संचार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले संवैधानिक प्रक्रिया पूरा गरेर सहज सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको जिकीर गरे ।

राष्ट्रय सभा गठनको काम कानून नभई अघि बढ्न नसक्ने भन्दै बस्नेतले सरकार नछाडेसम्म नियुक्त, सरुवा, बढुवाको काम नरोकिने पनि बताए । चुनावी परिणामपछि केही दलमा अहंकार आएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्