Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मन्त्री बलायर दम्पत्तीद्वारा मतदान, ‘दुई कित्ताबीचको लडाई’ भएको धारणा

बिहीबार बिहान ९ बजेर ७ मिनेटमा मन्त्री बलायरले सो केन्द्रबाट मतदान गरेका हुन् । मन्त्री बलायरसँगै उनकी धर्मपत्नी शर्मिला बलायरले पनि सोही मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मन्त्री बलायरले संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन लोकतन्त्रबादी र कम्यूनिष्ट शासक बीचको दुईकित्ताको लडाई भएको बताए । लोकतन्त्रबादीहरुको जित सुनिश्चित भएको भन्दै उनले काँग्रेसको सरकार पछि संविधानको…