Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भारतीय सत्ताले नेपालीहरुलाई खेलाउने दिन समाप्त हुनेछः योगेश भट्टराई

धरानमा आज बाम गठबन्धनको चुनावी सभालाई सम्बोध गर्दै उनले मंसिर २१ गतेपछि बामपन्थीको बहुमतको सरकार बन्ने र त्यसपछि नेपालमा हुदै आएको भारतीय हस्तक्षेप समाप्त हुने जिकीर गरे ।