
आइतबार राजधानीमा गरिएको कार्यक्रममा उनले खेलको मैदानमा हार र जित दुवै हुने भन्दै अहिले नै नआलिन कांग्रेस नेताहरुलाई सुझाव दिए ।
लोकतन्त्रलाई स्थापित गर्न बामपन्थीहरु एकै ठाउँमा आउनु स्वभाविक हो भन्दै नेपालले वामपन्थी आए भने रुन पनि पाइदैन भन्ने जस्ता अफवाह नफैल्याउन पनि सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्