ठूला पार्टीहरुबाट विकासको आशा गर्नै सकिदैनः डा.भट्टराई • Image Khabar Image Khabar


ठूला पार्टीहरुबाट विकासको आशा गर्नै सकिदैनः डा.भट्टराई


Imagekhabar
१७ मंसिर २०७४, आईतवार १९:१३

ठूला पार्टीहरुबाट विकासको आशा गर्नै सकिदैनः डा.भट्टराई

कपिलवस्तुको मायादेवी गाउपालिका १ पकडीमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र माओबादी केन्द्रले सरकारको नेतृत्व गरेपनि देश विकास नहुने जिकीर गरे ।

ठूला पार्टीहरुबाट विकासको आशा गर्नै नसकिने भट्टराइको ठोकुवा थियो । अहिलेका दुई ठुला गठबन्धन मध्ये कोही भारत नजिक त कोही चिन नजिक रहेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्