
कपिलवस्तुको मायादेवी गाउपालिका १ पकडीमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र माओबादी केन्द्रले सरकारको नेतृत्व गरेपनि देश विकास नहुने जिकीर गरे ।
ठूला पार्टीहरुबाट विकासको आशा गर्नै नसकिने भट्टराइको ठोकुवा थियो । अहिलेका दुई ठुला गठबन्धन मध्ये कोही भारत नजिक त कोही चिन नजिक रहेको उनको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस्