३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘कीर्तिपुरको समग्र विकास र जनताको भावनालाई पूरा गर्छु’


0
Shares

आज कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कीर्तिपुरमा आफुले विकासका लागि धेरै गरिसकेको र अब पनि जनताको अपेक्षा अनुसार काम गर्ने बताए ।

यसैगरी सोही क्षेत्रका प्रदेश सभा उम्मेदवार पुकार महर्जनले जनताले अपेक्षा गरे अनुसारको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।