२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मन्त्री भीमसेनदास र झक्कुको जम्काभेट, मन्त्रीले ‘जय नेपाल’ टक्र्याए


0
Shares

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रधानले बाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार सुवेदीलाई भेट्दा ‘जय नेपाल’ भन्दै हात मिलाए ।

सुवेदी र प्रधानको भेटमा माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए ।

प्रधानले रोल्पा र काठमाडौं बिचको प्रतिस्पर्धामा काठमाडौंले जित्ने भन्दै ‘काठमाडौले जित्दा हिमाल खुशी’ हुने बताए ।