मन्त्री भीमसेनदास र झक्कुको जम्काभेट, मन्त्रीले ‘जय नेपाल’ टक्र्याए • Image Khabar Image Khabar


मन्त्री भीमसेनदास र झक्कुको जम्काभेट, मन्त्रीले ‘जय नेपाल’ टक्र्याए


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार १०:०७

मन्त्री भीमसेनदास र झक्कुको जम्काभेट, मन्त्रीले ‘जय नेपाल’ टक्र्याए

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रधानले बाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार सुवेदीलाई भेट्दा ‘जय नेपाल’ भन्दै हात मिलाए ।

सुवेदी र प्रधानको भेटमा माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए ।

प्रधानले रोल्पा र काठमाडौं बिचको प्रतिस्पर्धामा काठमाडौंले जित्ने भन्दै ‘काठमाडौले जित्दा हिमाल खुशी’ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्