३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सहअध्यक्ष विष्ट अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौं, चैत १७ । राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सहअध्यक्ष विष्टले मंगलबार विज्ञप्ति जारी गरी नेतृत्व तहबाट पार्टीको नीति र सिद्धान्त पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले गत असोज ३ गते संविधान जारी भएपछि जातीय, क्षेत्रीय, धार्मिकलगायतका विषयमा देश विभाजित भएको भन्दै यस्तो अवस्थामा…