Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


कांग्रेस सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको दुई वर्षभन्दा लामो समयपछि पदाधिकारी मनोनयन गर्ने तयारी गरेका छन् । पदाधिकारी मनोनयनका लागि सभापति देउवाले सोमबार निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बोलाएका छन् । बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी रहेको बताइएको छ…