काठमाडौं, बैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बोलाइने बताएका छन् । पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशनमा देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताएपनि मितिबारे भने केही उल्लेख गरे । सभापति देउवाले महासमितिमा मुस्लिमका लागि आरक्षण कोटा बढाउने आश्वासन पनि दिए । यसैबीच मुस्लिम संघले मुस्लिमसँग सम्बन्धित बिदा…