रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२, जुुडिबेलास्थित स्मार्टसिटीअन्तर्गत् विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त विचार राखेका हुन् । देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उनले स्पस्ट पारे । अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको बताए । देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी…