Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

नेता नेपालको निवास कोटेश्वरमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए । नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग…