१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कांग्रेसको बैठक मंगलबार


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।

उक्त पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । रासस