Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


कम्युनिस्ट पार्टी स्थापना दिवसः एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा मनाउँदै

काठमाडौं, बैशाख ९ । एकीकरणको अन्तिम तयारीमा रहेका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरी कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छन् । दुवै पार्टीका शीर्ष नेताहरुले एकीकृत हुने ठोस सन्देश दिन आज संयुक्त कार्यक्रम गर्न लागेका हुन् । सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्रले आजै एकता गर्ने घोषणा गरेका…