काठमाडौं, बैशाख ६ । नेकपा एमाले सम्वद्ध युवा संघले नयाँ नेतृत्व चयन गरेको छ । युवा संघको आज सम्पन्न बैठकले रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघिका अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि संघले नयाँ नेतृत्व चयन गरेको हो । संघका उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम…