Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ओली र दाहाल विसर्जनवादी, वैद्य र चन्दसँग पार्टी एकता : कट्टेल

काठमाडौं, कात्तिक १० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल विसर्जनवादी भएकाले अब मोहन वैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली र दाहाल कम्युनिस्ट नभएको दाबी गर्दै वैद्य र चन्दसँग पार्टी एकता गर्ने बताएका हुन् । कट्टेलले निर्वाचन…