Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नीति तथा कार्यक्रम प्रगतिउन्मुख हुन्छ : रक्षामन्त्री

नेकपा एमाले कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा गरेको कार्यकर्ता भेलामा उनले संघीय, प्रदेश र स्थानीय सरकारले गर्ने कामको कार्यविभाजन गरी नीति तथा कार्यक्रम आउने बताए । एमाले महासचिवसमेत रहेका उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा कुनै द्विविधा नरहेको भन्दै आगामी वैशाख ९ गते नै पार्टी एकता गर्ने गरी तयारी गरिएको जानकारी दिए । कार्यक्रममा…