Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामकाबारेमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतका जनताबीच रहेको मैत्री सम्बन्ध थप विस्तार हुँदै गएको र त्यसले आगामी दिनमा सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका थिए । आफू मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा उठाउन भारतको भ्रमणमा आएको जानकारी दिँँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि…