Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा तिमिल्सिना विजयी

उनले निकटतम् प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार डिफान भुजेललाई २२६ मतले पछि पारे । अनेरास्ववियुका तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने नेविसंघ भुजेलले ६१९ मत प्राप्त ल्याए । यस्तै, अनेरास्ववियु क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार रहेका सुधन पन्तले ४९, स्वतन्त्ररुपमा उठेकी अनेरास्ववियुकी ‘बागी’ कुसुमसिला भट्टले १४८ र स्वतन्त्ररुपमै उठेका नयाँ शक्तिका सुभाष पौडेलले ७५ मत प्राप्त गरे । यसैगरी,…