Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


वाम एकता संयोजन समितिको बैठक आज

दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो । एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी रहेको छ । आजको बैठकमा यिनै विषयमा छलफल गरी सहमतिको प्रयास हुने बताइएको छ ।…