Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रधानमन्त्रीले ‘विप्लव’लाई भने–‘मजाक नगर्नोस्’ (भिडियो)

रिपोर्टर्स क्लब नेपालको २०औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानममन्त्री ओलीले जनताले देखेको समृद्विको चाहना पूरा गर्ने बताए । उनले लोकतन्त्र र स्वतन्त्रताको सवालमा कसैसँग सम्झौता नगरिने स्पस्ट पारे । प्रधानमन्त्री ओलीले ‘सम्पूर्ण क्रान्ति पूरा भइसकेकाले अब कुनैपनि क्रान्ति वा द्वन्द्व आवश्यक छैन’ भन्दै नेकपा ‘विप्लव’ समूहले राजनीतिक मजाक गरिरहेको टिप्पणी गरे । उनले…