Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


चीनबाट आउने रेल काठमाडौंमात्र नभई तराईसम्म पुग्ने प्रधानमन्त्रीको दावी

आइतबार बाराको सिमरास्थित बिषेश आर्थिक क्षेत्र सेजको गार्मेन्ट प्रशोधन केन्द्र शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले अब राजनीतिक खिचातानी समाप्त भएको बताए । विशेष आर्थिक क्षेत्रमा भाडा दर महँगो भएको भन्ने कुरा सुनेको भन्दै प्रधानमन्त्री ओलीले सबै परिवर्तन भए झैं यो पनि परिवर्तन गर्न सकिने भएकाले ढुक्क भई उद्योगमा जोड दिन आग्रह गरे । उनले चीनबाट आउने…