Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाल–भारत प्रबुद्ध समूहको आठौं बैठक आज नयाँदिल्लीमा बस्दै

                                              फाइल तस्वीर भारतको राजधानी नयाँदिल्लीमा बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ । यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो…