Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, वैशाख ९ मा पार्टी एकता नहुने संकेत

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । एमाले र माओवादी केन्द्रबीच मुख्यतः भागबन्डालगायतका विषयमा विवाद भएको छ । माओवादी केन्द्रले आधा भाग आफूले पाउनुपर्ने अडान राखेको…