झापा, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढेको बताएका छन् । मंगलबार झापाको भद्रपुरस्थित जिल्ला समन्वय समितिको प्रथम भेलामा बोल्दै उनले मुलुक संचालनका लागि गठन भएका प्रणालीहरुले अलमल नगरी अघि बढ्नुपर्छ भने । राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिदै उनले अहिलेको व्यवस्था कुनै उपहारमा…