काठमाडौं, वैशाख २१ । वृहत वाम एकता गराउने भन्दै केहीदिन यता प्रयासरत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग छलफल गरेका हुन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा…