Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सरकारले संवैधानिक निकायहरुमा पनि राजनीति गर्न खोज्यो : पौडेल

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतलगायतका संवैधानिक निकायहरुलाई खबरदारी गरेर ‘सत्ताको उपहास’ गरेको उनको भनाइ । मंगलबार बीपी चिन्तन प्रतिष्ठान प्रदेश नम्बर–४ को आयोजनामा पोखरामा भएको ‘आजको सन्दर्भमा बीपी विचार अन्तरसंवाद’ कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आडमा संवैधानिक अंगहरुमा प्रहार गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिए । बीपीको आदर्शलाई भुल्न नहुने भन्दै उनको…